दर्सक लाइ तिहार मा उपहार "नाई नभन्नू ल ४ युटुब इन्टरनेट मा रिलिज

2:22:00 AM

दर्सक लाइ तिहार मा उपहार "नाई नभन्नू ल ४ युटुब इन्टरनेट मा रिलिज
http://e-nepal366khabar.blogspot.com/
दर्सक लाइ तिहार मा उपहार "नाई नभन्नू ल ४ युटुब इन्टरनेट मा रिलिज

२०७२ साल को सफल चलचित्र "नाई नभन्नू ल ४ आइतबार इन्टरनेट मा रिलिज भएको छ \
निर्देसक तथा निर्माता बिकाश राज आचार्य तथा पटकथा लेखक सामिप्यराज तिमिल्सीनाले सामाजिक संजाल फेसबुक मा फिल्म को लिंक सेयर  गर्दै तिहार को सुभकामना लेखेका छन
हिट सिरिज 'नाइँ नभन्नु ल को चौथो सिक्कवेललाइ दर्सक ले राम्रो साथ दिएका थिए भने साथै एसमा समावेस संगीत ले पनि राम्रो कमाएको थियो जुन फिल्म बाट हिट मोडेल पोल शाहले डेब्यु गरे तथा डेब्यु अभिनेता तर्फा बाट भिन्न भिन्नई अवार्ड सम्मरोह ट्रोफि जिते
येही फिल्म बाट मोडल दय आंचल शर्मा र वर्षा रावत ले पनि नेपालि रजतपट मा डेब्यु गरेकाहुन \
फिल्म मा उल्लेखित ३ अनुहार संगै प्रियंका कार्की ,अनुभव रेग्मी , सरोज खनाल लगायत अभिनय मा छन भने बसन्त सापकोटा को संगीत समावेस छ \
हेर्नुस पुरा चलचित्र युटुब मा 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images