घरेलु उपाए अपनाऊनुहोस मोटोपन कम गर्नुस

12:49:00 PM

जिरा को प्रोयोग ले मोटोपन घटाउनु होस् येसरी http://e-nepal366khabar.blogspot.com/
मोटोपनघटाउनुहोस घटाउने आसान तरिका हरु एदी तपाईहरु मोटोपन ले परिसान हुनुहुन्छ भने पुरा पढ्नुहोसhttp://e-nepal366khabar.blogspot.com/

पेट कम गर्नु बिहान बिहान morningwork जोगिंग गर्नु धेरै राम्रो मानिन्छ बिहान बिहान सधै दोड्नुहोस् नियमित रुपले बढिराखेको पेट लै रोक्ने र सरिर लै फिट राखने गर्दछ
आधा चम्मच जिरा लिएर १ गिलाश उब्लिरहेको पानि मा हल्दिनु अनि १० मिनेट टक तेसलाई ढाकेर रख्दिनु पक्षि पानि चिसो भएपछि पानि छानेर पिउनुहोस नियमित रुपले येसरी पिउन ले पेट छिटो कम हुन्छ 
नारिवोल पानि येसम अरु फल भन्दा धेरै इलेक्टोलिट्स पाइन्छ नाता एसमा धेरई सुगर को मात्रा हुन्छ नात कोइ क्रीक्रिम  पेलोबर हुन्छ येसम थोरै पनि  क्यालोरी हुदैन जसको कारण मोटोपा बढ्दैन एसको अलवा एसले सरिर लै तुरन्त फुर्ति पनि दिन्छ 
  
 पुदिना को चट्नी पुदिना को ताजा  हरियो पात लै लिएर चट्नी बनाउनुसहोस् र रोटि संग खानुहोस यो मोटोपन घटाउन बहुत हि असर कार हुन्छ 
lemon tea या green tea दिउसमा या राति मा भूक लागेको बेला अन्य चिज खानु भन्दा यो चिया पिउनु होस् एसमा अमिनो एसिड हुन्छ जो मस्तिष्कमा रिलेक्सन क्यमिकल कस्त्राब हुन्छ जसले तपाइको भोक लै कन्ट्रोल गर्छ  
यो सब गरेलु तरिका अपनाएर तपाइले आफ्नो मोटोपन घटाउन सक्नु हुन्छ मोटो घटाउने बारे अरु केहि जान्नु छ भने तल कमेन्ट बोकस मा सोध्नन सक्नु हुन्छ धन्यबाद http://e-nepal366khabar.blogspot.com/

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images