शाहरुख र सलमान ९ वर्ष पछि फेरी एक चोटी एक साथ पर्दा मा नजर आउने भएका छन् हेर्नुहोस कुन फिल्म मा आउदैछन इ दुइ superstar एक साथ

3:35:00 AM

 शाहरुख र सलमान ९ वर्ष पछि फेरी एक चोटी एक साथ पर्दा मा नजर आउने भएका छन् हेर्नुहोस कुन फिल्म मा आउदैछन इ दुइ superstar एक साथ एदी तपाई हरु पनि शाहरुख र सलमान लाई एक साथ पर्दा मा हेर्न चाहनुहुन्छ भने तपाइँ हरु को लागि राम्रो खबर छ हेर्नुहोस कुन फिल्म मा शाहरुख र सलमान ९ वर्ष पछि एक साथ नजर आउदैछन
http://e-nepal366khabar.blogspot.com/
शाहरुख र सलमान ९ वर्ष पछि फेरी एक चोटी एक साथ पर्दा मा नजर आउने भएका छन् हेर्नुहोस कुन फिल्म मा आउदैछन इ दुइ superstar एक साथ 
 खबर अनुसार शाहरुख सलमान एक साथ पर्दा मा फेरी एक चोटी नजर आउने भएका छन सलमान को उपकोमिंग फिल्म tubelight मा शाहरुख एउटा छोटो रोल तर बेहद महत्वपूर्ण किर्दार निभाउने भएका छन  येसो भयो भने त boxoffice मा धमाका  मचिने त तय छ 


पहिला त शाहरुख लाई फिल्म मा लिने कोहि प्लानिङ थिएन बरु सत्रुगंज शिंह ले सलमान को फिल्म मा एक खास रोल गर्ने कुरा थियो तर उनले यो रोल गर्न इन्कार गरे पछि सत्रुगुन्ज को इन्कार पछि सलमान खान ले भने अनुसार किंग खान लाई यो रोल ओफर गरियो अनि शाहरुख खान सलमान को प्रस्ताब लाई स्वुइकार गरिसकेका छन एदी शाहरुख खान tubelight मा नजर आए पार झन्डै ९ वर्ष पछि यो जोडी फेरी पर्दा मा एक साथ नजर आउने वाला छ सलमान र शाहरुख लास्ट चोटी फरहा खान को फिल्म ओम शान्ति ओम को एक फेरेम मा देखिएका थियो 

पहिला यी दुइ साथी थिए फेरी दुस्मन बने अब फेरी दुस्मनी छोडेर दोस्ती गर्दै छन.
director कबिर खान को लागी पनि सलमान र शाहरुख लाई एक साथ पर्दा मा देखाउनु धेरै फहिदा वाला काम हुनेछ यो त तय छ किन भने यी दुइ वोटा को fans following लाइ मिलाएर हेर्ने हो भने त पुरै दुनिया हल्लौना सक्छन 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images