प्याज को प्रयोग गरि कपाल झार्न बाट रोक्नुहोस अनि हेर्नुहोस एस्ता छन प्याज का स्वोस्थ्य लाभहरु

4:50:00 AM

प्याज को प्रयोग गरेर कसरि कपाल झरना रोक्नुहोस bread more
प्याज को प्रयोग गरि कपाल झार्न बाट रोक्नुहोस अनि हेर्नुहोस एस्ता छन प्याज का स्वोस्थ्य लाभहरु
 प्याज  को स्वास्थ्य लाभ हरु
कपाल झर्नु को समस्या बाट आजद हुनु को लागि प्याज बहुत हि असरकारी छ कपाल झर्ने ठाउमा प्याज को रस लगाउँना ले कपाल झर्न बन्द गर्छ र प्याज को लेप कपाल मा लगाउना ले झरेको ठाउँ बाट कालो कपाल आउन सुरु गर्छ
प्याज ले रुगा जुखाम ठिक गर्छ 
प्याज को तसिर गरम हुन्छ एस कारण एसको प्रयोग जाडो मा धेरै नै फयदकार हुन्छ जाडो रुगा खराश आदि समस्या भएमा ताजा प्याज को रस पीएमा फाइदा हुन्छ यसलाइ तपाइले तपाइले गुड या सहाद मा मिलाएर पनि खाना सक्नु हुन्छ 
पत्थरी को इलाज
पत्थरी भएमा प्याज बहुत हि उपयोगी हुन्छ प्याज को रस बिहान खाली पेट पिउना ले पत्थरी आफै थोरै थोरै काटेर पिसाब को बाटो देखि बाहिर निस्किन्छ प्याज को रस चिनी पानि मा मिलाएर पिउनाले पत्थरी दुर गर्न सकिन्छ 
डायाबेतिज गर्नुहोस कन्ट्रोल 
तपैहरु कसैलाई डायाबेतिज को समस्या छ भने तपाइले प्याज खाना सुरु गरिदिनु पर्छ किन भने प्याज खानु ले सरिर मा इंसुलिन को इसतर सामान्य हुन्छ 
योन सक्ति बढाउनुहोस पहिला देखि नै सरिरिक समता लै बढाऊन को लागि प्याज को प्रयोग गरिआइएको छ प्याज खानाले सेक्स क् समता बढ्छ पुरुस को लागि त प्याज सेक्स पावर बढाउनको सबै भन्दा राम्रो उपाए हो 

पिसाब सम्भंदी समस्या मा असर कारी प्याज को रस लै पानि मा उबालेरा पिउना ले पिसाब सम्भंधि समस्या खातम हुन्छ पिसाब आउन बन्द भयो भने प्याज को २ चम्मच रस र गोहू लै मिलाएर आटो बनाउनु एस्लाई गरम गरेर पेट मा एसको लेप लगाउना ले पिसाब को समस्या दुर हुन्छ 


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images