गत सुक्रबार रिलिज २ चलचित्र ऐ दिल है मुस्किल र सिवाय फिलम मा दर्सक लाई कुन चलचित्र बाढी मन परेयो अनि पहिलो दिन कुन चलचित्र ले बढी ब्यापार गर्न सफल भयो

9:17:00 AM

गत सुक्रबार रिलिज २ चलचित्र ऐ दिल है मुस्किल र सिवाय फिलम मा दर्सक लाई कुन चलचित्र बाढी मन परेयो अनि पहिलो दिन कुन चलचित्र ले बढी ब्यापार गर्न सफल भयो
http://e-nepal366khabar.blogspot.com/
गत सुक्रबार रिलिज २ चलचित्र ऐ दिल है मुस्किल र सिवाय फिलम मा दर्सक लाई कुन चलचित्र बाढी मन परेयो अनि पहिलो दिन कुन चलचित्र ले बढी ब्यापार गर्न सफल भयो
गत सुक्रबार रिलिज २ चलचित्र ऐ दिल है मुस्किल र सिवाय मा दर्सक ले बढी रंबिर कपूर ऐश्वर्य राई फवाद खान अनुस्का शर्मा को फिल्म ऐ दिल है मुस्किल मनपराएका छन साथै दर्सक ले यो पनि भने कि अजय देवगन को डाइरेक्शन बनेको चलचित्र सिवाय बाट जति आश गरेका थिए तेती राम्रो चलचित्र छैन ...

धेरै दर्सक हरुको मुख बाट ऐ दिल है मुस्किल को बारेमा जति राम्रो प्रक्रिया आयो तेती राम्रो प्रक्रिया सिवाय बाट सुन्न सकिएन

पहिलो दिन को कमाई हेर्दा ऐ दिल है मुस्किल शिवाय मा धेरै भारि पडेको छ पहिलो दिन को कमाई येश प्रकार छ ऐ दिल है मुस्किल १४ करोड भन्दा बढी कमाउन सफल छ त तेही सिवाय को जम्मा ९ करोड
 यी २ चलचित्र को पहिलो दिन को कमाई हेर्दा अजई यो भन्न सकिदैन कि boxoffice मा कुन चलचित्र सफल हुन्छ हेरौउ अघि क् हुन्छ
 तपाई हरु लाई कुन चलचित्र मन परयो आफ्नो जिज्ञासाहरु तल कमेन्ट बोक्स मा लेख्नु होस्http://e-nepal366khabar.blogspot.com/

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images