दिवाली मा कसले मचायो बोलिवूड मा धमाका सुक्रबार कलेक्सन ऐ दिल है मुस्किल वा सिवाय कसले जितेओ हेर्न को लागि लिंक मा क्लिक गर्नुहोसयो

3:21:00 AM

 दिवाली मा कसले मचायो बोलिवूड मा धमाका सुक्रबार कलेक्सन ऐ दिल है मुस्किल वा सिवाय कसले जितेओ हेर्न को लागि लिंक मा क्लिक गर्नुहोसयोhttp://e-nepal366khabar.blogspot.com/

 दिवाली मा कसले मचायो बोलिवूड मा धमाका सुक्रबार कलेक्सन ऐ दिल है मुस्किल वा सिवाय कसले जितेओ हेर्न को लागि लिंक मा क्लिक गर्नुहोसयो

सुक्रबार फिल्म फ्राईडे को ठुलो दिन थियो किन भने गत सुक्रबार बोलीवूड को २ ठुलो फिल्म रिलिज भएको थियो फिल्म मेकर कारण जोहर को फिल्म" ऐ दिल है मुस्किल" र अभिनेता बाट फिल्म मेकर बनका अजय देवगन को ड्रिम प्रोजेक्ट फिल्म सिवाय एकाईदिन रिलिज भएको छ
सुक्रबार रिलिज भएको ऐ दिल है मुस्किल र सिवाय मा टिकट एडवंस बुकिंग को लडाई मा ऐ दिल है मुस्किल ले बाजी जितेको थियो तेस्को असर कलेक्सन पनि देखियो
रिपोर्ट को मुताबिक फिल्म ऐ दिल है मुस्किल ले पहिलो दिन १३.२५ करोड को कमाई गरेको छ तेही अजय देवगन को फिल्म सिवाय ले सिर्फ  सिर्फ ८.२५ करोड रुपैया कमाउन सफल भएको छ
ऐ दिल है मुस्किल लाइ धेरै मल्टीप्लेक्स स्क्रिन मिलेको छ अनि सिवाय लाइ धेरै सिंगल स्क्रिन मिलेको छ
 फिल्म ऐ दिल है मुस्किल फवाद खान को कारण पछिल्लोदिन धेरै विवाद मा रहेको एसको रिलिज मा पनि ससंया बनेको थियो कि फिल्म रिलिज हुन्छ या हुदैन तर एसको विवाद सुधारे पछि फिल्म तय समय मा रिलिज हुन सक्यो
फिल्म मा पाक कलाकार फवाद खान पनि छ जो डिजे बनेका छन्
फिल्म मा शाहरुख खान पनि छन् ४ मिनेट जति उनको रोल छ शाहरुख फिल्म मा ऐश्वर्य को हुस्बंड बनेर देखा पर्छन तर फिल्म मा देखाइ ये को छ कि शाहरुख खान को र ऐश्वर्य को पहिला देखि नै तालक भएकोछ http://e-nepal366khabar.blogspot.com/

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images