बियर पिउनु को फाइदा हरु

6:03:00 AM

बियर पिउनु को फहिदा हरु आउँनुस जानउ बियर पिउनु को लाजबाब फहिदाहरु जसलाई जान्नु बहुत हि जरुरि छ 
 http://e-nepal366khabar.blogspot.com/http://e-nepal366khabar.blogspot.com/
बियर पिउनु को फहिदा हरु आउँनुस जानउ बियर पिउनु को लाजबाब फहिदाहरु जसलाई जान्नु बहुत हि जरुरि छ 

तपाईहरु ले बियर लै लिएर धेरै कुरा सुननु भयोको छ  होला तर तपई हरु ले  बियर बाट हुने फहिदा हरु को बारेमा सुन्नु भाको छ चिया र कफी को अलावा तेस्रो सबैभन्दा मसुर drink हो बियर तर बियर अधिक पिउनु सहाद को लागि हानिकारक छ तर एस्तो हैन कि एसको सिरिफ नोक्सान हि नोक्सान छ हेर्नुस तपाईहरु लै मैले यो भननं खोजेको हैन कि तपाईहरुले बियर पिउनै पर्छ भन्ने छैन यो तपाईहरु को इच्छा मा निर्भर गर्छ
एदी सिर्फ बियर यो कारण ले पिउनु हुदैन भने  मोटो भइन्छ या धेरै नशा हुन्छ भनेर तो तपाईरु लाई एसको फफिदा को बारेमा जाननु जरुरि छ...
बियर पिउने हरु लामो समयेसम्मा बाच्छन 
सन्तुलित मात्रा मा बियर पिउनु तपाइको स्वोस्थ्य को लागि एक दम राम्रो हुन्छ हा तर धेरै पिउना ले तपाइको स्वोस्थ्य बिगार्न सक्छ धेरै पिउन ले तपाइलाई क्यान्सर जस्तो खतरनाक बिमारीहरु  हुन सक्छन  अनि फेरी तपाईहरु बिलकुल नै पिउनु हुदैन भने भने पनि तपाइको स्वोस्थ्य को लागि राम्रो हैन कहिँ सोघहरु ले यो भानिसकेका  छन कि सन्तुलित मात्रा मा पिउने मान्छेहरु धेरै पिउने र बिल्कुल नै नपिउने मान्छे हरु भन्दा धेरै बाच्छन बियर सन्तुलित मात्रा मा पिउनु उपयुक्त हुन्छ एस्मा एल्कोहल को मात्रा वाइन र व्हिस्की को अपेछामा कम हुन्छ

  बियर ले हड्डी बलियो बनाउछ 
बियर मा सिलिकाँन को इसतर राम्रो मात्रा मा हुन्छ जसले हाम्रो सरिर हड्डीहरु लाई बलियो बनायर राख्छ एक सोध मा यो पाईएको छ कि जो मान्छेहरु कहिले काही बियर पिउने गर्छन तिनीहरु को हड्डी एकदम बलियो हुन्छ 
दिल को लागि राम्रो
बियर सन्तुलित मात्रा मा पिउने हो भने दिल को लागि आरामदाई हुन्छ जो मान्छेहरु पिन्ट बियर सन्तुलित मात्रा मा पिउने गर्छन तिनुहरु मा अरु मान्छेहरु को अपेक्छामा दिल को रोग को आसंका ३१ प्रतिसत कम हुन्छ संतुतिलित मात्रा मा बियर पिउना ले सरिर मा राम्रो कोलेस्ट्रोल को एस्तर बढ्छ 

किड्नी स्टोन संग बाचाउछ
अमेरिका मा भएको सोध को अनुसार बियर पिउना ले पथ्थरी हुनु को खतरा कम हुन्छ सोध मा यो कुरा पनि निक्लियेरा आको छ कि ४० प्रतिसत बियर पिउने मान्छेहरू मा किड्नी स्टोन हुनु को खतरा तिनीहरु भन्दा धेरै कम भएको थियो जो मान्छे हरु बियर पिउथेनन तर अहिलेसम्म सोध कर्ता हरु यो निधारित गरेका छैनन् कि बियर मा एस्तो कुन चिज समिल छ जसको कारण यो भयो
कोलेस्ट्रोलको स्तर मा सुधार गर्छ
बियर मा कोलेस्ट्रोल हुदैन तर यो तपाइको सरिर मा कोलेस्ट्रोल को स्तर सुधार गर्छ सन्तुलित मात्रा मा बियर पिउनु सरिर मा राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल को स्तर सन्तुलित गर्छ बियर सरिर मा राम्रो कोलेस्ट्रोल को स्तर लाई बढाउछ ताजा सोध को हिसाब ले हरदिन एक बियर पिउना ले  राम्रो कोलेस्ट्रोल को स्तर मा चार फिसदी को बढोत्री गर्छ
बियर मा भिटामिन बि हुन्छ
बियर खाशगरि अन्फिल्टर या लाइट बियर धेरै पौस्टिक हुन्छ बियर मा भिटामिन बि उच्च् स्तर मा हुन्छ येसम फालिक एसिड हुन्छ जसले हार्ट अटेक देखि बचाउन मा  मददगार हुन्छ बियर मा घुलुन्सिल फाइबर छ जसले तापाईहरुलाई सधै काम गर्न को लागि प्राप्त उर्जा दिन्छ एसको साथ मा यो फाइबर हाम्रो सरिर मा जम्मा भएको अतिरक्त बोसो र खराब चिज हरु निकाल्न मदद गर्छ एसको साथ हि यो सरिरी मा मेग्नेसियम र पोटेसियम को स्तर पनि बढाउन मा मदद गर्छ
क्यान्सर संग लड्न मदद गर्छ
बियर को सबैभन्दा कमाल को फहिदा यो हो कि एसले क्यान्सर संग लड्न मदद गर्छ बियर बनाउन मा स्तमाल हुने पौधा होप्स मा एक्सनथोहूमोल  (xanthohumol) पाईन्छ जसले क्यान्सर संग लड्न मदद गर्छ यो एन्टी-आकसिदेंट केवल बियर मा मात्रै पाईन्छ  यो तत्वो एती राम्रो हुन्छ कि जर्मनी को मान्छे हरु ले यसको स्तर बढाएर एक खस बियर तयार गरेको छन्
पानि भन्दा अधिक सुरुक्षित् छ बियर
तपाईहरु एदी कुनै एस्तो ठाउमा हुनुन्छ जहाँ पानि नपिउन साला दिएको छ त तेस्तो बेला तपाई बियर पिउन सक्नु हुन्छ  यो एक दम सुरिक्षित् विकल्प हो किनकि बियरलाई उबालेरा बनाइन्छ तेस पछि सिल बन्द हुने बेला सम्म एसमा स्वोस्क्ष्यत़ा को पुरा ख्याल राखीन्छ बियर खराब भए पनि एसमा कोइ जानलेबा ब्याकटिरिया हुदैन तेसैले तपाई बेफिक्र भएर बियर पिउन सक्नु हुन्छ
एल्जाइमर देखि बचाउछ
बियर पिउन ले एल्जाइमर र डिमेसिया जस्तो मानसिक रोग को खतरा  कम हुन्छ २००५ मा भएको एक सोध मा ११००० बुढी महिलाहरुको को अध्यान गरिएको थियो जसको आधार मा उनले यो तत्वो को खुलासा गरेका थिए
बियर मा रासायनिक योगीक हुन्छ जसमा एन्टीवयरल गुण हुन्छ जो बियर पिउने मान्छेहरु लाई उसवयरल बाट बचाऊछ जसको कारण बच्चा मा निमोनिया या ब्रांगकाईटिस हुन्छ http://e-nepal366khabar.blogspot.com/

हाम्रो उदेश्य मान्छे हरुलाई बियर पिउनु को लागि आकर्सित गर्नु हैन सन्तुलित मात्रा मा बियर पिउनु को फहिदाहरु मात्रै बताउनु हो धन्याबाद 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images