रास्ट्रपति भण्डारी को निम्तो मा भारतीय रास्ट्रपति मुखर्जी तिन दिने नेपाल भ्रमाण क्रममा २७ गते नेपाल आउने भएका छन

4:19:00 AM

रास्ट्रपति भण्डारी को निम्तो मा भारतीय रास्ट्रपति मुखर्जी तिन दिने नेपाल भ्रमाण क्रममा २७ गते नेपाल आउने भएका छन 
http://e-nepal366khabar.blogspot.com/
रास्ट्रपति भण्डारी को निम्तो मा भारतीय रास्ट्रपति मुखर्जी तिन दिने नेपाल भ्रमाण क्रममा २७ गते नेपाल आउने भएका छन 
२३ कार्तिक भारतीय रास्ट्रपति प्रणव मुखर्जी नेपाल आउदा उनलाई स्गवात गर्न को लागि राष्ट्रपति  बिद्या भण्डारित्रिभुवन अन्तरास्ट्रिय बिमान स्तल् मा जाने भएकी छिन्

पररास्ट्र मत्रालय ले सनिबार बिगप्ति निकालेर मुखर्जी को नेपाल भर्मण कार्यालय सार्बजनिक गरेको छ
रास्ट्रपति भण्डारी को निम्तो मा भारतीय रास्ट्र पति मुखर्जी तिन दिने नेपाल भर्मण कार्याक्रम मा भाइ टिका को भोलि पल्ट नेपाल आउने छन

मन्त्रालय का अनुसार मुखर्जी लाइ रास्ट्रपति भण्डारी ले स्वोयम स्वोगत गर्नेछिन् र ,मुखर्जी को नेपाल भर्मण अवसर मा सरकार ले सार्बजनिक बिदा समेत दिएको छ

भारतीय रास्ट्रपति मुखर्जी ले तेही दिन सितल निवास मा नेपालि समकछि भण्डारी लाइ भेट्ने कार्यक्रम छ उनले रास्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री प्रचणड लाइ भेट्ने छन साथै प्रधान मन्त्रि ले भारतीय रास्ट्रपति को सम्मान मा डीनर राखेको छन

बिहिबार बिहान भारतिय राष्ट्रपति पशुपति को दर्सन गर्ने छन उनि काठमाण्डौ बिस्वोबिद्यालय को कार्यक्रम मा सहभागी हुनेछन भने उनलाई काठमाण्डौ मा सम्मान गर्ने कार्यक्रम छ 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images