अण्डा र एसको फहिदा हरु जानेपक्षि हैरान हुनुहुन्छ तपाईहरु

3:38:00 AM

अण्डा र एसको फहिदा हरु जानेपक्षि हैरान हुनुहुन्छ तपाईहरु
http://e-nepal366khabar.blogspot.com/
अण्डा  र एसको फहिदा हरु जानेपक्षि हैरान हुनुहुन्छ तपाईहरु 
नमस्कार मा israfil आज मा तपाईहरु अण्डा को फाइदाहरु भन्ने छु \

राम्रो नास्ता 
सधई बिहान २ अण्डा को नास्ता गर्नु एक भरपुर नास्ता हो जसको कारण लामो समय सम्म भूक लाग्दैन \
हेल्थी डाइट अनुसार अण्डा लाई एक भरपुर् नास्ता मान्न सकिन्छ 

प्रोटिन कस्त्रोत 
अण्डा को सेतो भाग मा आलाबयुमिंन प्रोटिन भरपुर मात्रामा हुन्छ बिहान को बेला हाम्रो सरिर लाइ यो प्रोटिन को धेरै आवस्यकता हुन्छ तेस कारण तपाईहरु सधै बिहान अण्डा को नास्ता गर्नु हुन्छ भने तपाई को सरिर मा भरपुर मात्रा मा प्रोटिन पाउनुहुनेछ \

तेज दिमाक को लागि 
सधई बिहान अण्डा को नास्ता गर्नु तपाइको मानसिक स्वास्थ्य को लागि पानि धेरै लाभकारी छ अण्डा मा कोलाइन नामक तत्व हुन्छ जसले मस्तिस्क को निर्णय लिनुमा सहायताकर्ता गर्छ \
एसको अलावा सधै अण्डा खानुले तपाई को याद्सक्ति पनि राम्रो हुन्छ \
येही कारण हो कि बच्चाहरुलाई नास्ता मा अण्डा को धेरै आवस्यक मानिन्छ .

एनेर्जी को लागि अण्डा 
के तपाईहरु बिहान उठ्दा सधई अल्छि मान्नु हुन्छ
मान्नु हुन्छ भने तपाई हरुको लागि अण्डा खानु धेरै जरुरि छ 
अण्डा एक बेहतारिन एनेर्जी बुस्टर हो 
सधै बिहान नास्ता मा अण्डा खानुले तापाईहरुलाई पुरै दिनभरी सक्ति मिल्छ 
अण्डा को पहेलो भाग मा हेल्थी फैट्स हुन्छ जसले सरिर लाई सक्ति दिन्छ.


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images